सपना, कसरी पुरा गरुम ?उड्ने,यी मेरा चाहाना
बुझिदेउ,मेरा भावना ।।
अतृप्ति छन्, असम्भब छैनन्,
अशङ्ख्य छन्, अव्यवस्थित छैनन्।
म विमत छु, अव्यबहारिक छैन्,
सपना,
अनौठा छन्, निहाली हेर्,
म सङग पनि, त्रिनेत्र छैन ।।
धरतीको मुटुभित्र शान्त भएर बसेका छन्, शिलामा कोरिएका कथाहरु ! युगौंयुग को कठोर, यात्राका साक्षीहरु॥ पहाडको अँध्यारो गर्भमा, उल्काबर्षा...
No comments:
Post a Comment