हत्तासिए, हत्तारिए
हार खाएको छैन
मेरो
उडान यति छोटो छैन ।
यो अन्योलतालाई
आत्मस्वरुपी बाटो दिदैं,
समयको अनन्त घडीमा
मेरो
हरपल जीउने प्रयास ।।
प्रवृत्ति
स्वरुपान्तृत र स्वलीन,
साम्य र अभिदभ्य मनचेतना
मेरो
एकमात्र आभाष l
धरतीको मुटुभित्र शान्त भएर बसेका छन्, शिलामा कोरिएका कथाहरु ! युगौंयुग को कठोर, यात्राका साक्षीहरु॥ पहाडको अँध्यारो गर्भमा, उल्काबर्षा...
No comments:
Post a Comment