Sunday, 17 May 2020

नरबलि (COVID -19)



सत्तारूढको प्रलोभनमा,
आज बिश्व धस्किदैछ,
अर्थतन्त्र खस्किदो छ,
मानवअश्तित्व बन्दीमा छ 
विज्ञ र विज्ञानको अतिक्रमणमा !!

प्रकृती माथिको हस्तक्षेपले,
आज जगत यो दु:खद नरमेध भोग्दैछ, 
नरभक्षिहरु हर्षित छ्न्,
फगत रोग,भोक र शोक दिनहु बढ्दैछ,
ज्ञान र विज्ञानको दुरुपयोगले !!

1 comment:

  1. शुभ दिउँसो, तपाईलाई कस्तो छ? म ब्राजिलियन हुँ र मँ मेरो ब्ल्गका लागि नयाँ अनुयायीहरूको खोजी गर्दैछु। म तपाईंलाई पछ्याउन पनि सक्छु। नयाँ साथीहरुलाई पनि स्वागत छ।

    https://viagenspelobrasilerio.blogspot.com/?m=1

    ReplyDelete

गर्भमा पृथ्वी

  धरतीको मुटुभित्र शान्त भएर बसेका छन्,  शिलामा कोरिएका  कथाहरु !  युगौंयुग को कठोर, यात्राका साक्षीहरु॥ पहाडको अँध्यारो गर्भमा,  उल्काबर्षा...