सत्तारूढको प्रलोभनमा,आज बिश्व धस्किदैछ,अर्थतन्त्र खस्किदो छ,मानवअश्तित्व बन्दीमा छविज्ञ र विज्ञानको अतिक्रमणमा !!प्रकृती माथिको हस्तक्षेपले,आज जगत यो दु:खद नरमेध भोग्दैछ,नरभक्षिहरु हर्षित छ्न्,फगत रोग,भोक र शोक दिनहु बढ्दैछ,ज्ञान र विज्ञानको दुरुपयोगले !!
Subscribe to:
Post Comments (Atom)
गर्भमा पृथ्वी
धरतीको मुटुभित्र शान्त भएर बसेका छन्, शिलामा कोरिएका कथाहरु ! युगौंयुग को कठोर, यात्राका साक्षीहरु॥ पहाडको अँध्यारो गर्भमा, उल्काबर्षा...
शुभ दिउँसो, तपाईलाई कस्तो छ? म ब्राजिलियन हुँ र मँ मेरो ब्ल्गका लागि नयाँ अनुयायीहरूको खोजी गर्दैछु। म तपाईंलाई पछ्याउन पनि सक्छु। नयाँ साथीहरुलाई पनि स्वागत छ।
ReplyDeletehttps://viagenspelobrasilerio.blogspot.com/?m=1